news- 4
पारिवारीक खेती वर्ष प्लस टेनको राष्ट्रिय कार्यन्वयन समितिको बैठक सम्पन्न

१५ वटा स्थानीयतहमा गरिने पारिवारीक खेतीका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिक्रिया दिनुभएको थियो ।