राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण सम्बन्धी सूचना
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेख गर्दा पनि कृषि सहकारी संस्थाको पहिचान यथावत रहने तथा प्राधिकरणले प्रदान गर्ने सञ्चालन ईजाजत पत्रमा "बचत तथा ऋणको मुख्य कारोबार/कृषि" वा "बचत तथा ऋणको समेत कारोबार गर्ने कृषि सहकारी थप गर्ने
