news- 16
अनुसरण कार्यक्रम,अनुगमनको लागि सम्झौता

बैतडी, सिन्धुली, सिन्धुपाल्चोक र सोलुखुम्बु जिल्लाका आठ वटा स्थानीय तहहरू अनुसरणका लागि छनोट भएकोमा आ. व. २०८१/८२ को लागि तालिम तथा अनुगमन कार्यक्रम सम्पन्न गर्नको लागि साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बिचमा सम्झौता भएको छ । सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइराला र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तर्फबाट निमित्त महाप्रबन्धक मीना पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

Leave Your Comments

Your email address won't be disclosed. Mandatory fields are indicated with an asterisk (*).