news- 64
१८ औं बार्षिक साधारणसभा सम्बन्धी सूचना

यस संघको विनियम २०७९ दफा २२ मा भएको व्यवस्था अनुसार १८ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सञ्चालन गर्ने सन्र्दभमा, संघको मिति २०८२।०६।२९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार देहायको मिति, समय, स्थान तथा कार्यसूची रहेको हुँदा